सियरा आचार्यको तीज गीत ‘स्वामीजीले भन्छन्’ सार्वजनिक « Khabarhub

सियरा आचार्यको तीज गीत ‘स्वामीजीले भन्छन्’ सार्वजनिक


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार सियरा आचार्य (सुरेश आचार्य)को शब्दमा ‘स्वामीजीले भन्छन्’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गीतमा सुनिता बुढा क्षेत्रीको स्वर र राजेश थापाको संगीत छ । गीतलाई रेशम सेन्चुरीले एरेन्ज गरेका हुन् ।

आचार्य नेपाल सरकारका सचिव हुन् । उनले यसअघि पनि विभिन्न गीतहरू निकालेका छन्। अहिले उनी खानेपानी मन्त्रालयमा सचिव छन्।

भिडियाे 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : ३५ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब