बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने  « Khabarhub

बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २०८१ को लागि चाडबाड लक्षित सहुलियत पसल भोलीबाट काठमाडौंको थापाथलीमा सञ्चालन ल्याउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले दामोदर भण्डारीले दिउँसो १ बजेट सहुलियत पसलको उद्घाटन गरेपछि सहुलियत पसल सञ्चालनमा आउने छ ।

कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार व्यापार कम्पनीले सहुलियत पसल वर्षेनी सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : १५ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल