भारतविरुद्ध न्यूजील्याण्डको ३५६ रनको अग्रता « Khabarhub

भारतविरुद्ध न्यूजील्याण्डको ३५६ रनको अग्रता


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतविरुद्धको टेस्टमा न्युजील्यान्ड पहिलो इनिंगमा ४०२ रनमा अलआउट भएको छ । योसँगै न्यूजील्याण्डले भारतमाथि ३५६ रनको अग्रता बनाएको छ ।

न्यूजील्याण्डका लागि रचिन रविन्द्रले शतक प्रहार गर्दै सर्वाधिक १३४ रन बनाए । रविन्द्रले १५७ बलमा १३ चौका र ४ छक्का प्रहार गरेका थिए । यसबाहेक ओपनर डेभन कोनवेले ९१ रन र टिम साउथीले ६५ रन बनाए ।

भारतका लागि कुलदीप यादव र रविन्द्र जडेजाले तीन–तीन विकेट लिए ।

यसअघि बर्षाले प्रभावित खेलको दोस्रो दिन ब्याटिङ गर्दै भारतीय टोली ४६ रनमा अल आउट भएको थियो । यो टेस्ट क्रिकेटमा भारतको तेस्रो कम स्कोर हो ।

भारत र न्यूजिल्याण्डबीचको पहिलो टेस्टको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : ४७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको