चितवनलाई पहिलो सफलता, रित गौतम शून्यमा आउट : तनवीरले लिए पहिलो विकेट « Khabarhub

चितवनलाई पहिलो सफलता, रित गौतम शून्यमा आउट : तनवीरले लिए पहिलो विकेट


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीले ओपनर रित गौतमलाई शून्यमा गुमाएको छ।

चितवनका लागि पहिलो विकेट सोहेल तनवीरले लिएका हुन्। दोस्रो ओभरको पहिलो बलमा एक बलको सामना गरेका रितलाई तनवीरले आउट गरेका हुन्।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : ११ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले