चितवनलाई दोस्रो सफलता शरदले लिए कर्णालीको अर्को विकेट « Khabarhub

चितवनलाई दोस्रो सफलता शरदले लिए कर्णालीको अर्को विकेट


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीले दुई विकेट गुमाएको छ। चितवनका लागि दोस्रो सफलता शरद भेषवाकरले दिलाएका हुन्। उनले जिशान मकसुदलाई १२ बलमा १४ रन बनाउँदा आउट गरेका हुन्।

चितवनका लागि पहिलो विकेट सोहेल तनवीरले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा एक बलको सामना गरेका रित गौतमलाई शून्यमै आउट गरेका हुन्। कर्णाली पाँचौ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३९ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : २९ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको