प्रधानमन्त्री कप : कोशीले बलिङ रोज्दा बागमती ब्याटिङमा « Khabarhub

प्रधानमन्त्री कप : कोशीले बलिङ रोज्दा बागमती ब्याटिङमा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशसँग खेल्न लागेको कोशी प्रदेशले टस जितेको छ । टस जितेको कोशीले पहिला बलिङ रोजेपछि बागमतीले ब्याटिङको निम्ता पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा दुवै टोली जितका लागि खेल्नेछन् । चार खेल खेलेको कोशी जित विहीन छ । बागमती भने दुई खेलमा जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राखेको छ ।

कोशी मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटले पराजित भएको थियो ।

बागमती भने पहिलो खेलमा पुलिससँग ६८ र दोस्रो खेलमा एपीएफसँग ८९ रनले पराजित भएपनि मधेशलाई ८६ रन र आर्मीलाई ३ विकेटले हराएको थियो ।

पछिल्ला खेलहरूमा बागमतीको सूर्य तामाङले घातक बलिङ गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : २० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी