जापानविरुद्ध इराकको रोमाञ्चक जित « Khabarhub

जापानविरुद्ध इराकको रोमाञ्चक जित


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इराकले जारी एशियन कपमा जापानमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले जापानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

फिफा वरियतामा ६३औं स्थानमा रहेको इराकले हाल १७औं स्थानमा रहेको जापानलाई स्तब्ध बनाएको छ । इराकको जितमा आइमेन हुसैनले दुवै गोल गरेका थिए भने जापानका लागि खेलको ९३औं मिनेटमा वाटारु एन्डोले एक गोल फर्काएका थिए ।

यो जारी प्रतियोगितामा इराकको लगातार दोस्रो जित हो । समुह डीमा २ खेलमा ६ अंक हासिल गरेको इराक शिर्ष स्थानमा रहेको छ । त्यस्तै जापानको भने २ खेलमा ३ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा जापानले आगामी बुधबार इन्डोनेसियाको सामना गर्ने छ भने इराकले भियतनामको सामना गर्ने छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : १४ बजे

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल