यस्तो छ कांग्रेस महासमिति बैठककाे तयारी (तस्विरहरु)  « Khabarhub

यस्तो छ कांग्रेस महासमिति बैठककाे तयारी (तस्विरहरु) 



काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आज सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे सुरु हुने बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन्। बैठकस्थलमा विभिन्न सामग्रीहरूको सजावट देख्न सकिन्छ। प्रवेशद्वारमा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्विर राखिएको छ।

 कार्यक्रम स्थललाई भव्यताका साथ सजिसजावट गरिएको छ । खबरहबकर्मी  चिरायु शाक्यले केही तस्बिरहरू कैद गरेका छन् । 

 हेर्नुहोस् तस्वीरहरू

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को