सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू)  « Khabarhub

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 



काठमाडौं– सेतो मच्छिन्द्रनाथको रथ शुक्रबार काठमाडौंको लगनटोलमा रहने भएको छ ।  बिहीबार लगनटोल पुर्‍याइएको रथलाई परम्परा बमोजिम आज महिलाले तानेका थिए ।

रथ तान्ने जात्रामा काठमाडौं महानगरकी उपमेयर सुनिता ढंगोल पनि सहभागी भइन् ।

लगनटाेलमा रहेको मन्दिरमा रथलाई तीन पटक घुमाउने प्रचलन छ । यस क्रममा मलिहालेसमेत हरेक वर्ष रथ तान्ने गर्छन् ।

थप तस्बिर…

 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : २७ बजे

‘मलाई थाहा भएसम्म’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएसम्म’ सर्वोच्च नेता

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : रुस

मस्को – रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन : आयोग

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग

इरानी रक्षामन्त्री र आईआरजीसीका कमाण्डर मारिएको इजरायली दाबी

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका