फेरि सर्‍यो प्रतिनिधिसभा बैठक  « Khabarhub

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेशमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक फेरि सरेको छ ।

संसदीय समितिको कार्यदेश निर्धारण गर्न गठित स्वास्थ्यमन्त्री पदम गिरी नेतृत्वको कार्यदल छलफलमै रहेकाले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक ४ः३० बजेका लागि सारेका हुन् ।

 यसअघि समितिको कार्यादेशमा कुरा मिल्न नसकेपछि बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ४ : ०७ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी