सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना « Khabarhub

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित खाना खाँदा एक सय चार जनालाई अस्पताल भर्ना गरिएको छ ।

युनिभर्सिटी अफ सियरा लियोन टिचिङ हस्पिटल कम्प्लेक्सले शनिबार प्रकाशित गरेको विज्ञप्तिमा २६ बालबालिकासहित माबेला समुदायका एक सय चार जना बिरामी सबै स्थिर अवस्थामा रहेको र कसैको पनि मृत्यु नभएको उल्लेख छ ।

अस्पतालले बिरामीहरूमा बान्ता, कमजोरी, चक्कर लाग्ने, बेहोस हुने, रगत बग्नेलगायतका विभिन्न लक्षण देखिएको र प्रभावितहरूलाई तत्काल र व्यापक हेरचाह प्रदान गर्न तत्कालै आकस्मिक प्रतिक्रिया टोली सक्रिय गरिएको जनाएको छ ।

प्रहरीले भीड नियन्त्रण र प्रदूषणको शङ्कास्पद स्रोतको अनुसन्धानमा सहयोग गरेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ८ : १४ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई