कांग्रेस संसदीय दलको बैठक शुक्रबार « Khabarhub

कांग्रेस संसदीय दलको बैठक शुक्रबार


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले शुक्रबारका लागि दलको बैठक बोलाएको हो । संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार दिउँसो ३ बजे बस्ने कांग्रेसले जनाएको छ । 

दलको बैठक अघि शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा रहेको संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाको कार्यकक्षमा संसदीय दल कार्यसमितिको बैठक बस्ने बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : १२ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले