ललितपुरको कोबहालमा आगलागी, जल्यो पुरानो शैलीको घर (तस्बिरहरू) « Khabarhub

ललितपुरको कोबहालमा आगलागी, जल्यो पुरानो शैलीको घर (तस्बिरहरू)


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

ललितपुर-  ललितपुर महानगरपालिका वडा नं. १६ स्थित कोबहालमा आगलागी भएको छ । कोबहालस्थित पुरानो शैलीको एउटा घरमा आगो लागेको हो ।

उक्त आगोलाई ललितपुर महानगरका प्रहरीले वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएका छन् ।

विद्युत सर्ट भएर उक्त घरमा आगो लागेको हो । आगो निभाउन ललितपुर महानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र नगर प्रहरी एकसाथ खटिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १२ : १८ बजे

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ