टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू) | Khabarhub Khabarhub

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान र राष्ट्रिय दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहीबार एक कार्यक्रम आयोजना गरिएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस- २०८१ आयोजन मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरू सहभागी भए ।

समारोहमा उपराष्ट्रपति रामसहाय यादव र सरकारका उच्च अन्य अधिकारी पनि सहभागी भए । कार्यक्रममा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १२ : ४८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर