अलपत्र गोरखकाली रबर उद्योग (तस्बिरहरू) « Khabarhub

अलपत्र गोरखकाली रबर उद्योग (तस्बिरहरू)


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गोरखा नगरपालिका वडा नं. १३, मझुवामा रहेको गोरखकाली रबर उद्योग अहिले जीर्ण बन्दै गएको छ । नेपालको एकमात्र रबर उद्योगले वि.सं. २०५० को दशकमा व्यावसायिक उत्पादन सुरु गरे पनि अहिले पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ ।

उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सहकार्यमा स्थापना भएको गोरखकाली रबर उद्योग एक समय निकै चर्चित थियो । यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा ठूलो योगदान पुर्‍याएको थियो । तर, विगत १० वर्षदेखि उद्योग पूर्ण रूपमा बन्द छ ।

करिब १० अर्ब रुपैयाँ बराबरको सरकारी सम्पत्ति र सयौँ वृक्षारोपण क्षेत्र रहेको रबर उद्योग झाडी र जङ्गलले घेरिएको छ । उद्योगका मेसिनहरू नष्ट भएका छन् ।

सुनसान देखिने उद्योग क्षेत्रको सुरक्षा र अनुगमन गर्न भन्दै केही सुरक्षा गार्ड खटाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ५१ बजे

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा

यो वर्ष हिउँदमा कम वर्षा हुने, कति चिसो बढ्ला ?

काठमाडौं – मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा

आज किराँत समुदायको उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय