मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा  « Khabarhub

मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा 


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाबाट बोनस घोषणा गरेको छ ।

कम्पनीका सचिव विकास राज शाक्यका अनुसार कम्पनीले चुक्ता पुँजीको ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ बराबरको हुन आउने ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

लाभांश पारित गर्ने कम्पनीले पुष २८ गते आइतबार १७ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज मिति तय गरेको छ । पुस १० गतेसम्म कायम हरेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ बराबरको हरेको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १२ : ४८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना