मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा  « Khabarhub

मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा 


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाबाट बोनस घोषणा गरेको छ ।

कम्पनीका सचिव विकास राज शाक्यका अनुसार कम्पनीले चुक्ता पुँजीको ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ बराबरको हुन आउने ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

लाभांश पारित गर्ने कम्पनीले पुष २८ गते आइतबार १७ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज मिति तय गरेको छ । पुस १० गतेसम्म कायम हरेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ बराबरको हरेको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १२ : ४८ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट