सीजी इलेक्ट्रोनिक्सको निःशुल्क एनपीएल टिकट वितरण « Khabarhub

सीजी इलेक्ट्रोनिक्सको निःशुल्क एनपीएल टिकट वितरण


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहौलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित अफर सम्पन्न गर्दै १००० एनपीएल टिकट ग्राहकलाई वितरण गरेको छ।

अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको सामाग्री किन्ने ग्राहकमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो, जसले कीर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरे।

कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता   ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकमध्येबाट विजेता छनोट गरी सबै टिकट वितरण गरेको हो ।

सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, ‘१००० टिकट वितरण गर्दै ग्राहकसँग एनपीएलको जोश र उत्साह साझा गर्न पाउँदा हामीलाई गर्व छ । हाम्रा ग्राहकहरूको खुसी नै हाम्रो प्राथमिकता हो, र यो अभियानले उनीहरूलाई उत्कृष्ट मूल्य र क्रिकेटको प्रत्यक्ष मज्जा प्रदान गर्ने अवसर दियो।’

यो पनि पढ्नुहोस् : 

सीजी इलेक्ट्रोनिक्सकाे उत्पादन किन्दा निःशुल्क एनपीएल टिकट जित्ने अफर

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १ : ३१ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा