पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान « Khabarhub

पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान गरेका छन् ।

सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन उनी मोरक्को गएका हुन् ।

डिसेम्बर २० देखि २२ सम्म राजधानी रबाटमा आयोजना हुन गइरहेको सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन मोरक्को गएका उनको सचिवालयले जनाएको छ ।

सोसलिस्ट इन्टरनेसनल काउन्सिल विश्वभरका लोकतान्त्रिक समाजवादी दलहरूको संगठन हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : ०४ बजे

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका