साकेला गाउँपालिकाले गर्‍यो, विद्यार्थीलाई कपडा वितरण  « Khabarhub

साकेला गाउँपालिकाले गर्‍यो, विद्यार्थीलाई कपडा वितरण 


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ साकेला गाउँपालिकाले विद्यार्थीहरूलाई कपडा वितरण गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरूको सहभागिता बढोस् भनेर प्रोत्साहन गर्नको लागि कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

वडा नम्बर– ५ ले आर्थिक वर्ष २०८०/०८१ मा रहेको सात लाख रुपैयाँ बराबरको कपडा वितरण गरेको वडा अध्यक्ष जीवन न्यौपानेले जानकारी दिए ।

चार वटा सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने ४५० जना विद्यार्थीलाई ट्र्याक, शूट र टिसर्ट वितरण गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ३२ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक