कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन् « Khabarhub

कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न पाएनन् ।

बिहान साढे ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा आशनबाट उठेर वेल घेराउ गर्दै कांग्रेस सांसदहरूले नाराबाजी गर्दा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्न नपाएका हुन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मतका लागि प्रस्ताव टेबल गर्ने वातावरण बनाइदिन कांग्रेस सांसदहरूलाई आग्रह गरे ।

तर कांग्रेस सांसदहरूको नाराबाजी र वेल घेराउ नरोकिएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : ४७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल