युरोकप २०२४ : स्वीट्जरल्याण्ड र स्कटल्याण्डले खेले बराबरी « Khabarhub

युरोकप २०२४ : स्वीट्जरल्याण्ड र स्कटल्याण्डले खेले बराबरी


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो चरणको खेलमा स्वीजरल्याण्ड र स्कटल्याण्डले बराबरी खेलेका छन् ।

आज बिहान सम्पन्न समूह ‘ए’को खेलमा स्वीट्जरल्याण्ड र स्कटल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्वीट्जरल्याण्डका जेर्डन शाकिरी र स्कटल्याण्डका स्कट म्याकटोमिनीले एक–एक गोल गरेका थिए ।

खेलको १३औँ मिनेटमा स्कटल्याण्डका क्याकटोमिनीले सुरुवाती गोल गरेका थिए । तर २६औँ मिनेटमा स्वीट्जरल्याण्डका जेर्डनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै समूह ‘ए’ को स्वीट्जरल्याण्ड दुई खेलबाट ४ अंकका साथ समूहको दोस्रो स्थानमा रहेको छ । स्वीट्जरल्याण्डको अन्तिम १६ को सम्भावना बलियो रहेको छ । एक अंक भएको स्कटल्याण्ड तेस्रो स्थानमा छ ।

अब समुह चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डले जुन २४ मा जर्मनीको सामना गर्ने छ भने स्कटल्याण्डले हंगेरीसँग खेल्नेछ ।

यो पनि…
जर्मनी अन्तिम १६ मा प्रवेश
युरोकप २०२४ : क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : १८ बजे

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलाञ्चोक– महाभारत गाउँपालिका– ६ का ७१ परिवारलाई ६ हजार ८००

बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको

सिमकोट विमानस्थलमा चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला– हुम्लाको सिमकोटमा वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने