मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन साह « Khabarhub

मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन साह


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारको निति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार साह नियुक्त भएका छन् ।

साहलाई मधेश प्रदेशको मुख्यमन्त्री सतिस कुमार सिंहले निति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

करिब एक दशकदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका साहले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  २ : ०९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी