गुहेश्वरी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा डिबेन्चर ल्याउने  | Khabarhub Khabarhub

गुहेश्वरी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा डिबेन्चर ल्याउने 


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले डिबेन्चर (ऋणपत्र) जारी गेर्न भएको छ । बैंकका अनुसार ९ प्रतिशत ब्याजदरमावर्षको लागि डिबेन्चर जारी गर्ने लागेको हो । 

बुधबार फाइनान्सको १६५ औँ सञ्चालक समितिको बैठकले ‘९ प्रतिशत गुहेश्वरी डिबेन्चर २०८९’ जारी गर्ने भएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीका अनुसार २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता डिबेन्चर निस्कासन गर्न लागिएको जानकारी दिएका छन् । डिबेन्चर प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने अधिकारीले जनाएका छन् । 

उक्त डिबेन्चरको ब्याज भुक्तानी ६–६ महिनामा गरिने कम्पनीले जानकारी दिएको छ । 

डिबेन्चरको लागि नेपाल नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि जारी हुने छ । कम्पनीले स्वीकृतका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ्गलाई अनुमति मागेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : ११ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ