नेपाल प्रिमियर लिगको लोगो र खेल मिति सार्वजनिक « Khabarhub

नेपाल प्रिमियर लिगको लोगो र खेल मिति सार्वजनिक


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघले (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरेको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।

रातो रंगको लोगोमा बल र ब्याटका साथै चन्द्र र सूर्य देख्न सकिन्छ ।

क्यानले आगामी मंसिर १५ देखि पुस ६ (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतियोगिता हुने जनाएको छ ।

 

 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : ५४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा