मधेस प्रदेशसभाअन्तर्गत अर्थ तथा योजना समितिको सभापतिमा साह « Khabarhub

मधेस प्रदेशसभाअन्तर्गत अर्थ तथा योजना समितिको सभापतिमा साह


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी अनिताकुमारी साह चयन भएकी छन् ।

सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन तोकेकोमा जनमत पार्टीकी साह सर्वसम्मत चयन भएकी छन् ।

यसअघि यस समितिका सभापति जनमत पार्टीकै सांसद सतिशकुमार सिंह थिए । उनी मुख्यमन्त्री बनेपछि सो पद रिक्त भएको थियो।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : २७ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक