एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै « Khabarhub

एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक खेल अगावै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको नेपाली यु-१९ टोलीले अन्तिम खेलमा अहिले ब्याटिङ गर्दैछ। काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान टस जितेको नेपालले सुरुमा ब्याटिङ गरेको हो।

अन्तिम खेल अगाडि नै नेपालले तीन खेलको सिरिज २-० ले अग्रता लिएको छ। पहिलो खेलमा तीन विकेटले विजयी भएको नेपालले दोस्रो खेलमा हङकङलाई दुई सय २६ रनले हराउँदै सिरिज आफ्नो पक्षमा पारेको हो।

दोस्रो खेलमा जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा सबै विकेटको क्षतिमा ७१ रनमा समेटिएको थियो।

मुलपानी क्रिकेट मैदानमा अहिले जारी खेलको आठ ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा २७ रन बनाएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ४८ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित