माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता « Khabarhub

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता

रेखा एक्लैले गरिन्‌ ५ गोल


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सको पोष्टमा गोलवर्षा गरेको छ । ७८ मिनेटको खेल सकिँदा नेपालले माल्दिभ्सविरुद्ध ९-० को अग्रता बनाएको हो ।

नेपालका लागि रेखा पौडेल एक्लैले ५ गोल गरिन्‌ । सबिता राना मगर, प्रिती राईले र अनिता केसीले पनि माल्दिभ्सको पोष्टमा गोल गरेका छन्‌ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका थियो ।

तस्बिरहरूः

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : १० बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी