स्पेनिस ला लिगा : सेल्टा भिगोमाथि रियल सोसिडाडको जित « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगोमाथि रियल सोसिडाडको जित


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले जित निकालेको छ ।

गएराति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हराउँदै रियलले जित निकालेको हो ।

रियलका लागि ब्राइस मेन्डेजले एक गोल गरेका थिए । उनले खेलको ११औँ मिनेटमा गरेको उक्त गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल सोसिडाड २१ खेलबाट ३५ अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहेको छ । पराजित भएको सेल्टा भिगो १७ अंकसहित १६औँ स्थानमा छ ।   

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : २८ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण