सिभिल सहकारी ठगी प्रकरण : व्यवसायी एवम् एमालेका पूर्वसांसद तामाङ दोषी ठहर « Khabarhub

सिभिल सहकारी ठगी प्रकरण : व्यवसायी एवम् एमालेका पूर्वसांसद तामाङ दोषी ठहर


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी इच्छाराज तामाङ दोषी ठहर भएका छन् । नेकपा एमालेका पूर्वसांसदसमेत रहेका तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएपनि सजाय निर्धारण गर्न आगामी माघ २१ गते पेसी तोकिएको विशेष अदालत स्रोतले बतायो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ३० बजे

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका