शर्मिला वाइबालाई थप दुई दिन थुनामा राख्न अनुमति « Khabarhub

शर्मिला वाइबालाई थप दुई दिन थुनामा राख्न अनुमति


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबमा विभिन्न किसिमका फन्डा गर्दै भाइरल बनेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि सातौँ पटक म्याद थप गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले खबरहबलाई जानकारी दिए ।

उनले भने, ‘वाइबामाथि अंगभंगको कसुरमा फेरि हिरासतमा राख्न अनुमति दिइएको हो ।’

हास्य कलाकार पवन खतिवडालाई ‘म्याकुरी’ले वाइबाले कुटपिट गरेको भन्दै महाराजगञ्ज प्रहरी वृतमा उजुरी दिएसँगै उनलाई फागुन १६ गते पक्राउ गरिएको थियो । वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । 

घरायसी विवादमा वाइबाले हस्तक्षेप गर्दै आक्रमण गरेको खतिवडाको आरोप छ । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ५ : ५३ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा