८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस हो : एमाले  « Khabarhub

८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस हो : एमाले 


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले मोबाइल एप्लिकेसन मार्फत ०८४ को मुख्य प्रतिस्पर्धी को हो भनेर प्रश्न गरेको छ । 

आइतबार महाधिवेशन प्रतिनिधिको बैठकमा यस्तो प्रश्न गरेको हो । 

जसमध्ये २०० सय सदस्यीयले जवाफ दिएका थिए । उनिहरुमध्ये  १०० प्रतिशतले कांग्रेस मुख्य प्रतिस्पर्धी भएको जवाफ दिएको महासचिव शंकर पोखरेलले बताए ।

 पोखरेलले भने, ‘माओवादी काङ्ग्रेस रास्वपा मध्ये १०० प्रतिशत साथीहरूले कांग्रेस भन्नुभएको छ ।’

 २४ सय सदस्यमध्ये २ सयले मात्र अनलाइन प्रश्नमा सहभागी जनाएका थिए । 

नेटको समस्याका कारण सबैले सहभागिता जनाउन नपाएका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ०३ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन कुन सडक बन्द छन् ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व