एमाले प्रतिनिधि परिषदबाट ६ वटा प्रतिवेदन पारित « Khabarhub

एमाले प्रतिनिधि परिषदबाट ६ वटा प्रतिवेदन पारित


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद बैठकबाट ६ वटा प्रतिवेदन पारित भएका छन् ।

बैठकको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि समूहगत छलफल गरेर सुझावसहित सो प्रतिवेदनहरू पारित गरिएको हो । 

लतिलपुरको गोदावरीमा जारी बैठकको पहिलो दिन हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । 

 हिजोको बैठकबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ०८ बजे

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध