४० बुँदे माग सम्झाउन राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू) | Khabarhub Khabarhub

४० बुँदे माग सम्झाउन राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू)


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपा काठमाडौं महानगर कमिटीको संयोजनमा उपत्यकाव्यापी बृहत् मोटरसाइकल र्‍याली निकालिएको हो ।

पार्टीले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा जनमत बनाउन देशव्यापी प्रदर्शनका क्रममा मंगलबार काठमाडौंमा र्‍याली निकालिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

र्‍याली बबरमहलमा जम्मा भएर माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमाल, महेन्द्र सालिक हुँदै नारायणहिटी संग्रहालय पुगेर समापन भएको छ ।

तस्बिरमा हेर्नुहोस् : 

 

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  २ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’