गिरीबन्धु टी-स्टेटमा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू) « Khabarhub

गिरीबन्धु टी-स्टेटमा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल र अनेरास्ववियू केन्द्रीय कमिटीले म‌ंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरेको छ ।

प्यालेस्टाइनमा जारी इजरायली नरसंहारविरुद्ध ऐक्यबद्धता तथा गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचारमा छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।

तस्बिरहरु हेर्नुहाेस् : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : ३९ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६

आज २०८३ साल असार ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा