भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण | Khabarhub Khabarhub

भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण गरेको छ ।

हालै आईईएले जारी गरेको प्रतिवेदनमा सन् २०२७ मा चीनलाई उछिन्दै भारत विश्वकै सबैभन्दा ठूलो तेलको उपभोक्ता बन्ने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतले आफ्नो मागको ८० प्रतिशत आयात गर्दै आएको छ । आर्थिक वर्ष २०२३ मा भारतले १ खर्ब ५७ अर्ब र २०२४ मा १ खर्ब ३२ अर्ब डलर बराबरको कच्चा तेल आयात गरेको थियो । 

आगामी वर्षहरूमा विश्वव्यापी तेलको उत्पादनमा वृद्धि हुने र त्यसका विपरीत विश्वव्यापी मागमा भने कमी आउने आईईएको अनुमान छ । यस्तो हुँदा तेलको आयातकर्ता भारतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : १७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका