रास्वपाको चियापानमा कुन कुन नेता पुगे ?  « Khabarhub

रास्वपाको चियापानमा कुन कुन नेता पुगे ? 


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा अहिले चियापान कार्यक्रम आयोजना गरिरहेको छ ।

दोस्रो स्थापना दिवसको अवसरमा असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ । त्यही क्रममा शुक्रबार च:मतीमा चियापान कार्यक्रम राखिएको हो ।

चियापानमा देउवा, माधव नेपाल, माधव नेपाल रामहरि खतिवडा, महन्त ठाकुर, प्रधानमन्त्री , नारायणकाजी श्रेष्ठ , देवेन्द्र पौडेल, झलनाथ खनाल, बाबुराम भट्टराई, धबलशमशेर राणा, कमल थापा, सिके राउत, राष्ट्रिय सभा अध्यक्षलगायतका नेता उपस्थित भएका छन् ।

चियापानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पुगेका छैनन् । चियापानमा सबै पार्टीलाई निम्तो गरिएको छ । कार्यक्रममा नेताहरू आउने क्रम जारी छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ३ : २२ बजे

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका