तनावपछि बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू) | Khabarhub Khabarhub

तनावपछि बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा आरक्षण कोटाको विरोधमा चर्किँदै जाँदा नेपाली विद्यार्थीहरू फर्किएका छन् ।

आन्दोलन हिंस्रात्मक हुँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् ।

बंगलादेशको ढाकाबाट आइतबार विद्यार्थीहरूको एउटा समूह त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : २४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका