राष्ट्रिय परिचयत्रका नाममा वृद्धवृद्धालाई दु:ख नदिइयोस् : रघुजी पन्त « Khabarhub

राष्ट्रिय परिचयत्रका नाममा वृद्धवृद्धालाई दु:ख नदिइयोस् : रघुजी पन्त


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सांसद रघुजी पन्तले वृद्ध-वृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा सास्ती भएको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता दिने कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने कुराको पूनरावलोकन गर्न उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै माग गरेका हुन् ।

वृद्ध-वृद्धाहरूका लागि नागरिकता नै परिचयका लागि पर्याप्त रहेको बताए । अहिले वृद्ध-वृद्धाहरुले दिनका दिन लाइन बस्नुपर्ने बाध्यता आएकव भन्दै राष्ट्रिय परिचयपत्रबारे सरकारसँग गुनासो गरेको स्मरण गराए ।

७० वर्ष पुगेकाहरूलाई राष्ट्रिय परिचयपत्र लागु नगर्न पनि उनले सरकारलाई आग्रह गरे । वृद्ध-वृद्धाहरूको भत्ता लिने समय चलिहरेकाले उनीहरूलाई परेको समस्या बुझिदिन उनले सरकारलाई आग्रह गरे।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ३८ बजे

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल