संसदमा ओलीको जवाफ- सबैलाई खुसी पार्न सकिन्न, सुझावलाई ग्रहण गर्छु « Khabarhub

संसदमा ओलीको जवाफ- सबैलाई खुसी पार्न सकिन्न, सुझावलाई ग्रहण गर्छु


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट आएका सबै सुझावलाई ग्रहण गर्ने बताएका छन् ।

उनले सबैलाई खुसी पार्न नसकिने समेत बताए । उनले संविधान गतिशील दस्ताबेज भएको बताए ।

उनले भने, ‘संविधान संशोधन रहरको विषय होइन । हरेकलाई खुसी पार्न सकिँदैन । सबैको सहमतिमा हुन्छ । पहिलो संशोधनमा पनि सबैको सहमति थिएन । विषय र अनुभूतिले गर्छ । अनेक भिन्नताका बाबजुद एक ठाउँमा आउन सकिन्छ । संविधान संशोधन गरेर प्रभावकारी बनाउने हिसाबले जान्छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ४७ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय