तीन सहकारीका अध्यक्षसँग संसदीय समितिले लियो बयान « Khabarhub

तीन सहकारीका अध्यक्षसँग संसदीय समितिले लियो बयान


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले विभिन्न सहकारीका सञ्चाकहरुसँग बयान लिएको छ ।

बुधबार हिमाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यविनायक–५, भक्तपुरका अध्यक्ष विज्ञान राईसँग समितिले बयान लिएको सभापति सूर्य थापाले जानकारी दिए ।

त्यस्तै समस्याग्रस्त घोषणा भएको नेपाल सहकारी वित्तीय संस्था लि., मध्यबानेश्वर, काठमाडौंका अध्यक्ष डा. तुल्सीप्रसाद भट्टराई र क्यापिटल सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ लि. क्षेत्रपाटी, काठमाडौंका अध्यक्ष रामचन्द्र शर्मासँग पनि आज समितिले बयान लिएको छ ।

समितिका सभापति थापाले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरुसँग बयान लिएको जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १० : २५ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका