प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । सेसन अवधिमा ०.७९ अंकले बढेर नेप्से २६९८.७० को विन्दुमा पुग्यो ।

उक्त अवधिमा २२ लाख ५० हजार ४४८ रुपैयाँ बराबरको ४ हजार ८७७ कित्ता शेयर किनबेच भएको छ ।

जसमा १६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै चारवटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

सेसनभर ३६ वटा कम्पनीको शेयर ७३ पटक किनबेच भयो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ५९ बजे

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको