१० किलो गाँजासहित एक युवक पक्राउ | Khabarhub Khabarhub

१० किलो गाँजासहित एक युवक पक्राउ


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीस्थित एक घरमा लागूऔषध गाँजा लुकाएर राखेको  अवस्थामा प्रहरीले छापामारी गरी बरामद गरेको छ ।

गाँजा बरामद सँगै एकजना युवक लाई पक्राउ गरेका छन् । सर्लाही व्रम्हपुर गाउँपालिका  ५ सखुअवा गाउँका विद्यानन्द साहको छोरा २१ वर्षीय  पंकज साहले घरमा  लागूऔषध गाँजा लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर  १० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजासँगै  पंकज साहलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता  डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

गाँजा सहित पक्राउ परेका पंकज साह लाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थमाएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : ३० बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले