सुदूरपश्चिमलाई पहिलो क्षति, अर्धशतक बनाएका सैफ आउट  « Khabarhub

सुदूरपश्चिमलाई पहिलो क्षति, अर्धशतक बनाएका सैफ आउट 


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा जनकपुरविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । 

११ ओभरको अन्तिम बलमा अर्धशतकका प्रहार गर्ने सुदूरपश्चिम सैफ जाइब पहिलो विकेटको रूपमा आउट भएका हुन् ।

उनले ३९ बलमा ६९ रन जोड्न ८ चौका र २ छक्का प्रहार गरेका थिए । उनलाई जनकपुरका किशोर महतोले ललित राजवंशीमार्फत क्याच गराएर आउट गराएका हुन् ।

यससँगै सुदूरपश्चिमका दुई ओपनरको ११७ रनको साझेदारी टुटेको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ३१ बजे

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र