पहिलो विकेट गुमेपछि रन नजोडी विनोद पनि आउट, सुदूरपश्चिमका दुवै ओपनर बिदा « Khabarhub

पहिलो विकेट गुमेपछि रन नजोडी विनोद पनि आउट, सुदूरपश्चिमका दुवै ओपनर बिदा


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगको फाइनमा पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सको लगालग २ विकेट गुमाएको छ ।

११ ओभरसम्म कुनै पनि विकेटविहीन रहेको जनकपुर बोल्ट्सले १२ ओभरमा खेल पुग्दा सुदूरपश्चिमका २ आपेनरलाई ब्याटिङबाट बिदा गरेको छ । 

सुदूरपश्चिमका ओपनर सैफ जाइब ११ ओभरको अन्तिम बलमा ७९ रन जोड्दै आउट भए । उनले ८ चौका र २ चौका प्रहार गरी ३९ बलमा उक्त रन जोडेका हुन् । 

उनी आउट हुँदा सुदूरपश्चिम ११७ रनको अवस्थामा थियो । 

१२ ओभरको दोस्रो बलमा जनकपुरले अर्को विकेट लियो । ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोडेर उनी आउट भए । उनी आउट हुँदा पनि सुदूरपश्चिम ११७ रनकै अवस्थामा थियो । 

अर्थात्, सैफको विकेट झरेपछि विनोद पनि रन नजोडी आउट भएका हुन् । 

सुरुवातमा विकेटविहीन रहेर दबाबमा रहेको जनकपुरलाई केही राहत मिलेको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ४४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा