एनपीएल फाइनल : सुदूरपश्चिमविरुद्ध जनकपुरका लाहिरुको अर्धशतक « Khabarhub

एनपीएल फाइनल : सुदूरपश्चिमविरुद्ध जनकपुरका लाहिरुको अर्धशतक


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तरगर्तको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुरका बोल्ट्सका लाहिरु मिलन्थाले अर्ध शतक पूरा गरेका छन् । 

लाहिरुले ३१ बलमा ६ चौका र २ छक्कको सहयोगमा ५० रन पूरा गरेका हुन् ।

एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुलाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर जनकपुर जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ०६ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको