एनपीएल : सबैभन्दा बढी रनको कीर्तिमान लाहिरुको « Khabarhub

 एनपीएल : सबैभन्दा बढी रनको कीर्तिमान लाहिरुको


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रनको कीर्तिमान जनकपुरका लाहिरु मिलन्थाले राखेका छन् । 

लाहिरुले चितवनका रवि बोपारालाई पछि पार्दै कीर्तिमान आफ्नो नाममा राखेका हुन् । 

सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै उनले कीर्तिमान आफ्नो नाममा पारेका हुन् । १० खेलमा उनले जम्मा २९३ रन जोडेका छन् । 

यसअघि सबैभन्दा बढी रन जोड्ने कीर्तिमान राखेका रविले ८ खेलमा २८६ रन जोडेका छन् । 

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सबैभन्दा बढी रन जोड्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनले ७ खेलमा २७९ रन जोडेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : १० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म