टुँडिखेलमा उँधौली साकेला (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा उँधौली साकेला (तस्बिरहरू)


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकृति पुजारी भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो पर्व ‘साकेला उँधौली’ आज टुँडिखेलमा मनाइएको छ । किराँत समुदायले पूर्णिमादेखि १५ दिनसम्म उँधौली र पूर्णिमादेखि वैशाखसम्म १५ दिनसम्म साकेला उभौँली चाड मनाउने गर्दछन् ।

सन्तान, किसान, अनिकाल नालागोसको द्विशतवार्षिकी मनाउने कामनासँगै प्रकृतिको पूजा गर्ने चलन छ । 

किरात समुदायमा कुखुराको भाला, चोखो जँड, रक्षी, अडुवा, पहेलो रङ, चामललगायतका सामग्री प्रयोग गरी प्रकृतिको पूजा गर्ने चलन छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : ४० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म