एकीकृत समाजवादीको बैठक जारी  « Khabarhub

एकीकृत समाजवादीको बैठक जारी 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । 

सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा दस्तावेज मस्यौदा समितिको बैठक बसिरहेको हो । 

बैठकमा आगामी महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज मस्यौदाका विषमा छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा दस्तावेज मस्यौदा तयार गर्न २७ सदस्यीय दस्तावेज मस्यौदा समिति बनेको थियो  ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : ०० बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी