निर्वाचनको नतिजालाई चीनले सम्मान गरोस् : ताइवान « Khabarhub

निर्वाचनको नतिजालाई चीनले सम्मान गरोस् : ताइवान


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानले चीनलाई आफ्नो मुलुकमा सम्पन्न निर्वाचनको नतिजालाई सम्मान गर्न आग्रह गरेको छ । हालै सम्पन्न निर्वाचनमा सार्वभौमिकताका पक्षधर उम्मेदवार लाई चिङ त विजयी भएसँगै ताइवानले चीनलाई मतदाताको चाहनालाई सम्मान गर्न आग्रह गरेको हो ।

ताइवानको विदेश मन्त्रालयले यथार्थलाई स्वीकार गर्दै ताइवानलाई धम्की र चुनौती दिने कामलाई तत्काल रोक्न पनि आह्वान गरेको छ ।

ताइवानमा भएको निर्वाचनमा कुओमिङतान पार्टीका उम्मेदवार होउ यु इहलाई ९ लाख मतान्तरले पराजित गर्दै निवर्तमान उपराष्ट्रपति लाई राष्ट्रपतिमा निर्वाचित भएका थिए । सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका उम्मेदवार लाईलाई चीनले ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएको थियो ।

चीनले स्वतन्त्र शासन चलाइरहेको ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आवश्यक परे बल प्रयोग गरेर आफ्नो मातहतमा ल्याउने धम्की दिँदै आएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : ०१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको